इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिका विजयी

लन्डन । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको छ । ३३४ रनको लक्ष्यसहित मैदान उत्रिएको घरेलु टोली इंग्ल्याण्ड ४६ दशमलव ५ ओभरमा २७१ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका जोय रुटले ८६, जोन्नी बेरिष्टोले ६३ तथा ज्यासन रोयलले ४३ रन बनाए । अफ्रिकाका एनरिच नोर्चेले चार विकेट लिए । यसअघि … Continue reading इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिका विजयी